नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको हो […]