माघ २८, २०८० नेपाल टेलिकमको प्रवक्तामा हरि ढकाल नियुक्त आर्थिक पाटी संवाददाता काठमाडाैँ । नेपाल टेलिकमले कम्पनीको प्रवक्तामा हरि ढकाललाई नियुक्त गरेको छ ।केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक ढकाललाई कम्पनीको प्रवक्तामा नियुक्त गरेको सहप्रवक्ता परमात्मा भट्टराईले जानकारी गराएका छन् ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार नेपाल लाइफको ‘स्टार अवार्ड’ श्रृंखला सम्पन्न, उत्कृष्ट अभिकर्ताहरू सम्मानित
मनोरञ्जन, मुख्य समाचार रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम भव्य रूपमा सम्पन्न