सर्वोच्चमा कुलमान र हितेन्द्र: अन्तरिम आदेश नआउने सम्भावना, न्याय कसलाई?
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र हालै नियुक्त भएका हितेन्द्रदेव शाक्यबीचको कानुनी लडाइँ सर्वोच्च अदालतमा प्रवेश गरेको छ। बिहीबार दुवै […]