आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
सडकका सुपरभाइजरसहित निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर पक्राउ |
विराटनगर । गुणस्तरहीन काम गरेको भन्दै विराटनगरमा एक निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजरसहित सडक विभागका सुपरभाइजर पक्राउ परेका छन् । मापदण्डविपरीत नाला जोडाइको काम गरेको भन्दै विराटनगरको जनआन्दोलनचोकबाट टुण्डीरमण निर्माण सेवाका प्रोजेक्ट म्यानेजर रवि पन्तसहित तीन जना पक्राउ परेका हुन् । पक्राउ पर्ने
सानिमाका नयाँ चार शाखा सञ्चालनमा |
काठमाडौं (अस) । सानिमा बैङ्कले देशका विभिन्न चार स्थानमा शाखा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा विस्तारका क्रममा बैङ्कले उदयपुरको गाईघाट, सप्तरीको राजविराज, इलामको माई र इलाम बजारमा शाखा स्थापना गरेको हो । ती शाखाको उद्घाटन बैङ्कका पूर्वसञ्चालक डा. सुवर्णदास श्रेष्ठ तथा ब्राण्ड एम्बेष्डर कलाकारद्
नेपाल बैंक र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबीच सम्झौता |
काठमाडौं (आपास) । नेपाल बैंक लिमिटेड र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबीच हालै एक सम्झौता भएको छ । दुवै संस्थाबीच बैङ्किङ कारोबारसम्बन्धी सम्झौता भएको हो । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह र विश्वविद्यालयका उपकुलपति प्रा. भूषण श्रेष्ठले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका ह
क्याष्ट्रोल ब्राण्डको नयाँ लुब्रिकेण्ट बजार |
काठमाडौं (आपास) । क्याष्ट्रोल लुब्रिकेण्टको आधिकारिक विक्रेता नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नले नेपाली बजारमा नयाँ लुब्रिकेण्ट सार्वजनिक गरेको छ । कम्पनीले क्याष्ट्रोल भेक्टन लुब्रिकेण्ट नामको लुब्रिकेण्ट बिहीवार नेपाली बजारमा सार्वजनिक गरेको हो । क्याष्ट्रोलका कण्ट्री म्यानेजर पञ्चानन राउतलगायतले उक्त



