काठमाडौं (आपास) । वृज सिमेण्ट उद्योगले साउनको अन्तिम सोमवारको अवसर पारेर सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । महालेखा परीक्षक टंकमणि शर्माले संघ तथा प्रदेश सरकारमा भन्दा स्थानीय तहमा करको विषयमा ठूलो द्विविधा उत्पन्न भएकाले संविधानमा भएका व्यवस्थाहरुमा नबाझिने गरी त्यस्ता द्विविधाहरूको समाधान गर्नतर्फ सबैको ध्यान जानुपर्ने बताएका छन् ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरूको हितका लागि नयाँ सुविधा ल्याएको छ । बैंकले महालक्ष्मी घर कर्जा, महालक्ष्मी शैक्षिक कर्जा तथा महालक्ष्मी साना तथा मझौला कर्जा जम्मा १२.९९ प्रतिशत ब्याजदरमै उपलब्ध गराउने सुविधा ल्याएको हो ।
काठमाडौं । सोमवार बिहानैदेखि देशभर मौसममा बदली छाएको छ । सोमवारदेखि बुधबारसम्म तीन दिन देशका विभिन्न भागमा सामान्यदेखि भिषण बर्षा हुने जलतथा मौसम पूर्वानुमान शाखाले जानकारी दिएको छ ।
काठमाडौं । महिन्द्रा कमर्शियल गाडीको नेपालका लागि आधिकारिक विक्रेता दुगड ब्रदर्श एण्ड सन्स प्रालिले आइतवार ग्राहक भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्यो ।
चलचित्र ‘सुश्री सम्पत्ती’को निर्माणपक्षले यसको प्राविधिक काम नसकिएको भन्दै नयाँ प्रदर्शन मिति तय गरेको छ । भदौ २२ गतेलाई प्रदर्शन मिति तय गर्दै यसको ‘हुकुम’ बोलको गीत समेत सार्वजनिक गरिएको थियो ।
काठमाडौं । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको ५० प्रतिशत हकप्रद सेयर भर्न अब १ दिन मात्र समय बाँकी रहेको छ । समताको हकप्रद साउन २९ गते मंगलबारसम्म मात्र खुला रहनेछ ।