काठमाडौं । ग्रोथ लिडरशिप एकेडेमीले राजधानीमा सेल्स समिट २०१८ को आयोजना गर्यो । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सम्पूर्ण व्यवसायीहरु एक भएर एउटै छाता संस्थामार्फत आई माग गरेमा नेपाल राष्ट्र बैंकले व्यवसायीहरूले माग गरेको मात्रामा सुन उपलब्ध गराउन सक्ने बताएका छन् ।
काठमाडौं । महिन्द्रा टु ह्वीलर्सको नेपालका लागि आधिकारिक विक्रेता अग्नि मोटो इन्कले ‘सवारी शानको, भरोसा महिन्द्राको’ भन्ने नाराका साथ विद्युत्बाट चल्ने नयाँ थ्री ह्वीलर्स सवारी नेपालमा भित्र्याएको छ ।