भदौ १, २०७५ ग्लोबल आईएमई लघुवित्तले १५ प्रतिशत बोनस दिने | आर्थिक पाटी संवाददाता काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश दिने भएको छ ।
भदौ १, २०७५ ग्लोबल आईएमई र आईएमई लाइफबीच बैंकासुरेन्स सम्झौता | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । अब ग्लोबल आईएमई बैंक र आइएमई लाइफ इन्स्योरेन्सबीच हालै बैंकसुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
भदौ १, २०७५ ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन बिहीबारदेखि सञ्चालनमा | अब ३ सय मेगावाट क्षमतासम्मको विद्युत् आयातनिर्यात गर्न सकिने आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदान गर्न निर्माण गरिएको ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन सञ्चालनमा आएको छ ।
भदौ १, २०७५ चिकित्सकहरूले प्रमाणपत्र भदौ १५ सम्म नबुझाउने | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल चिकित्सक संघले एप्रोन र काउन्सिल प्रमाण पत्र नेपाल मेडिकल काउन्सिलमा बुझाउने कार्यक्रम भदौ १५ गतेसम्मको लागि स्थगन गरेको छ ।
भदौ १, २०७५ वैदेशिक रोजगारीमा जानेलाई संचय कोषको व्यवस्था गरिने | आर्थिक पाटी संवाददाता काठममाडौं । अब बैदेशिक रोजगारीमा जानेको पनि संचय कोषको ब्यवस्था गरिने भएको छ । श्रम रोजगार तथा सामाजि सुरक्षा मन्त्रालयले विदेश जाने कामदारको नेपालमा संचय कोषको व्यवस्था गर्ने तयारी अघि बढाएको हो ।
साउन ३१, २०७५ भोलिदेखि सञ्चालनमा आउँदै कलंकीको अण्डरपास वे | आर्थिक पाटी संवाददाता काठमाडौं । काठमाडौंको कलंकी चोकमा निर्माणाधीन अवस्थामा रहेको नेपालकै पहिलो अण्डरपास वे भोलि भदौ १ गते शुक्रवारदेखि सञ्चालनमा आउने भएको छ ।
साउन ३१, २०७५ ‘रिफ्रेस बनायो, रिचार्ज गरायो’ योजनामा ९६ हजारभन्दा बढी विजेता | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । स्प्राइटको ‘रिफ्रेस बनायो, रिचार्ज गरायो’ योजनामा ९६ हजारभन्दा बढी विजेता बनेको कम्पनीले जानकारी दिएको छ ।
साउन ३१, २०७५ राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई नर्भिकमा छुट | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । राष्ट्रिय वाणिज्य बैंक र नर्भिक हस्पिटलबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ ।
साउन ३१, २०७५ पायोनियर मोटोकर्पको गाडी एक्सचेञ्ज क्याम्प, ३ लाखसम्म छुट, ५ लाख रुपैयाँसम्म एक्सचेञ्ज बोनस | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । नेपालका लागि निशान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले गाडीको एक्सचेञ्ज मेला आयोजना गरेको छ ।
साउन ३१, २०७५ आठौं ‘जब फेयर’ सम्पन्न, चार दर्जनभन्दा बढी प्रतिष्ठित कम्पनीको सहभागिता | आर्थिक पाटी संवाददाता काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेण्ट (कुसोम) को आयोजनामा सञ्चालित आठौं ‘जब फेयर’ सम्पन्न भएको छ ।