काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले पहिलो त्रैमासमा खुद मुनाफामा १० करोड ३८ लाख रुपैयाँ गरेको छ । जुन गत वर्षको तुलनाभन्दा ३८ दशमलव ८५ प्रतिशतले वृद्धि हो ।
काठमाडौं । सिभिल बैंकले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा बैकले १८ करोड ५० लाख रुपैंया खुद नाफा कमाएको छ । गत बर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा झण्डै ६४ प्रतिशले बढेको हो ।
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७५⁄७६ को पहिलो त्रैमासमा खुद मुनाफामा ५८ करोड १९ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ४५ दशमलव ५० प्रतिशतले वृद्धि गरेको छ ।
सिड्नी । अस्ट्रेलियाले भारतले उपलब्ध गराएको अनुदानका कारण विश्वमै चिनीको मूल्यमा कमी आएको आरोप लगाउँदै उसका विरुद्धमा विश्व व्यापार संगठन (डब्लूटीओ) मा मुद्दा हाल्ने घोषणा गरेको छ ।
काठमाडौं । नेपाल एसबिआई बैक लिमिटेडले चालु आर्थिक वर्ष २०७५⁄७६ को पहिलो त्रैमासमा खुद मुनाफामा ४८ करोड ५३ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १० दशमलव ७३ प्रतिशतले वृद्धि गरेको छ ।
काठमाडौं । नेपाल बैंक लिमिटेड ८२ औं वर्षमा प्रवेश गरेको छ । बैंकको वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई समय सुहाउंँदो प्रविधिमैत्री बनाई दुर्गम सुगम सबै क्षेत्रका नेपालीलाई आधुनिक बैकिङ सुविधा उपलव्ध गराउन बैंकलाई शुभकामना दिएका छन् ।
काठमाडौं । ‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासन, सबैका लागि समान लाभ’ भन्ने मूल नारासाथ बिहीवारदेखि काठमाडौंमा सञ्चालित भएको कोलम्बो प्रोसेसको छैटौं मन्त्रीस्तरीय परामर्श बैठक हिजो शनिवार सकिएको छ ।
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको आगामी मंसिर ९ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद शेयर जारी गर्ने प्रयोजनका लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो ।