आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
सरकार र निर्माण व्यवसायीबीच द्वन्द्व बढ्दो, बुधवारसम्ममा १२ जना पक्राउ | कारबाहीको दायरामा ल्याएरै छाड्छु ः गृहमन्त्री, दोषी व्यवसायी मात्र छैनन् ः महासंघ
काठमाडौं । गृह मन्त्रालयले पूर्वाधार निर्माणमा ढिलासुस्ती गरेको भन्दै निर्माण व्यवसायीलाई धरपकड गर्न थालेपछि सरकार र व्यवसायीबीचको विवाद अझ चुलिँदै गएको छ । गृहमन्त्री रामबहादुर थापाले बुधवार मन्त्रालयमा आयोजित कार्यक्रममा निर्माणमा ढिलासुस्ती गर्ने तथा कमसल काम गर्ने ठेकेदालाई भौतिक पूर्वाधार मन्त्


