काठमाडौं आपास) । हुवाबेले नेपाली ग्राहकलाई लक्षित गर्दै नोभा टूआईको मूल्य घटाएको छ । ग्राहकको आकर्षण र कम्पनीले पाएको सफलताका आधारमा कम्पनीले यसको मूल्य घटाउने निर्णय लिएको हो ।
काठमाडौं (आपास) । प्रभु लाइफ इन्स्योरेन्सले कास्कीको लेखनाथ नगरपालिकामा शाखा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन बिहीवार साङ्ग्रिला विकास बैङ्कका अध्यक्ष डा. रवीन्द्र श्रेष्ठले गरेका हुन् ।
काठमाडौँ, १ जेठ (रासस) : नेपाल धितोपत्र बोर्डले शेयर कारोबारमा संलग्नलाई व्यक्तिगत जानकारी (केवाइसी) अद्यावधिक गर्न दिएको निर्देशन कडाईका साथ कार्यान्वयन