काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले फ्रान्सेली कम्पनी ‘मिचेलिन’ ब्राण्डका टायरहरु नेपाली बजारमा भित्र्याएको छ ।मंगलबार काठमाडौंमा औपचारिक कार्यक्रमको आयोजना गरी सिप्रदीले ‘मिचेलिन’ ब्राण्डका टायरहरु नेपाली बजारमा भित्र्याएको जानकारी दिएको हो ।
काठमाडौं । कृषि विकास बैंकको सिस्टम हृयाक गरेर ठूलो रकम निकालिएको छ । प्रारम्भिक अनुसन्धानमा १ करोड ५६ लाख रुपैयाँ निकालिएको बुझिएको छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले सिस्टम हृयाक गरेर रकम निकालिएको पुष्टि गरेका छन् ।
काठमाडौं । आर्थिक वर्ष २०७६∕७७ को साउन महिनामा ७५ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले दिएको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो नगन्य वृद्धि हो ।
काठमाडौं । वैदेशिक रोजगार व्यावसायी संघको अध्यक्षमा कांग्रेस निकट विष्णुप्रसाद गैरे विजयी भएका छन् । प्रमुख सत्तारुढ नेकपा निकट संयुक्त व्यावसायी समूहका सरोज कुमार पोखरेललाई ४७ मत अन्तरले हराउँदै गैरे अध्यक्षमा विजयी भएका हुन् ।
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । गत वैशाखमा सञ्चालित परीक्षाको नियमित, आंशिक तथा पूरक परीक्षाको परीक्षाफल बोर्डले सार्वजनिक गरेको हो ।
काठमाडौं । केएल टावरले दशैं तिहारका लागि उपहारै उपहार सहितको ’रमाइलो दशैं तिहार’ उपहार योजना सुरु गरेको छ । योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने छन् ।
काठमाडौं । सरकारले निजगढ अन्तरराष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारी –पीपीपी) मोडलमा बनाउने निर्णय गर्दै ज्यूरिच एयरपोर्ट इन्टरनेशनल एजीलाई छनौंट गरेको छ ।