आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
आजबाट दशैंको अग्रिम टिकट बुकिङ खुल्ला |
काठमाडौं । दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि भोलि आइतबारबाट बसको टिकट बुकिङ खुला हुने भएको छ । यातायात व्यवस्था विभागको पहलमा यातायात कम्पनीहरुले टिकट बुकिङ शुरु गर्न लागिएको हो । आइतबारबाट लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ शुरु हुन लागेको हो । नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकि




