काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ३५ लाख ७ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको पहिलो त्रैमासमा ७ करोड ९ लाख ७१ हजार रुपैयाँ थियो । हाल कम्पनीको चुक्तापूँजी ७९ करोड ९३ लाख ९८ हजार रुपैयाँ कायम भएको छ ।
काठमाडौं । इँटा भट्टामा कार्यरत ७५ प्रतिशत मजदुरलाई कार्यस्थलमा रहेको धुलो धुवाँका कारण दीर्घ रोग लाग्ने बारे थाहा नभएको र सोही नै संख्यामा दीर्घरोगीहरु रहेको पाइएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘फर्स्ट होम बायर’ का लागि ठूलै राहत प्याकेज ल्याएको छ । घरजग्गामा सुरुवातदेखि नै कडाइ गर्दै आएको राष्ट्र बैंकले शुक्रबार पुरानो नीति परिवर्तन गर्दै राहत प्याकेज घोषणा गरेको हो ।
काठमाडौं । बालबालिकामा विद्यमान कुपोषण र गरिवी विरूद्धको राष्ट्रिय अभियान शुरू भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार यो अभियान शुभारम्भ गरिन् ।
काठमाडौं । आज छठ पर्वको तेस्रो दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ ।
काठमाडौं । भारतको राजधानी दिल्लीमा पब्लिक हेल्थ इमर्जेन्सी घोषणा गरिएको छ । त्यहाँको वायु प्रदूषणस्तर बढेपछि अरबिन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले पब्लिक हेल्थ इमर्जेन्सी घोषणा गरेको हो ।
काठमाडौं । कोरियन कम्पनीले निर्माण गर्ने २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ आयोजना अब अगाडि बढने भएको छ । कम्पनी र लगाकनीकर्ता अन्तरराष्ट्रिय बैंक तथा वित्तीय संस्थाबीच शुक्रबार लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भयो ।