यतिबेला बलिउडमा लोभलाग्दो कथा छनोट गरेर नायक आयुष्मान खुराना छाएका छन् । एकपछि अर्को चलचित्रमा उनले गरेको भूमिकाको प्रशंसा हुने गरेको छ । दर्शकले पनि उनको चलचित्रलाई रुचाएका छन् ।
काठमाडौं । मुग्लिनदेखि पोखरासम्मको सडक विस्तारका लागि एसियाली विकास बैंकले २२ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । बैंकले उक्त सडक खण्ड फराकिलो बनाउने र मर्मतका ऋण स्वीकृत गरेको जानकारी गराएको छ ।
मुस्ताङ । सडक र महँगो प्रवेश शुल्क उपल्लो मुस्ताङको पर्यटन विकासको चुनौतीको रूपमा देखिएको छ । नेपाल भ्रमण वर्ष मनाउने तयारी भइरहेका बेला केही वर्षयता उपल्लो मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटक बढ्न सकेको छैन ।
काठमाडौँ । नेपाल स्टक एक्सचेन्जले (नेप्से)ले सूचीकृत कम्पनीहरूको वर्गीकरण गरेको छ । नेप्सेले पहिलो त्रैमासिकमा गरिएको वर्गीकरणको विवरण सार्वजनिक गरेको हो ।
काठमाडौं । पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । ४२ घाइते छन् । राजधानी कराँचीबाट रावलपिंडीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार बिहान आगलागी भएको हो ।
काठमाडौं । यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको आज बिहीबार थुनछेक बहस शुरु हुँदै छ । सम्भवतː बिहीबारै धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने टुंगो लाग्ने छ ।
काठमाडौैं । कपिलवस्तुको कृष्णनगर तनावग्रस्त बनेको छ । लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा शुरु भएको विवादले ठूलो रुप लिएपछि त्यस क्षेत्र तनावग्रस्त बनेको हो ।
पौराणिक बली राजाको कथा वामन अवतारसँग सम्बन्धित छ । बली राजा भक्त प्रह्लादका नाती हुन् । बली राजा धेरै दानी भएका कारण उनमा दानको घमण्ड बढ्न थालेको थियो । त्यो घमण्ड तोड्नकै लागि विष्णुले वामन अवतार लिए । त्यसपछि उनी बली राजासँग दान माग्न गए ।
नेपालीको घरआँगनमा तिहार शुरू भइ सकेको छ । यो पर्वमा घर सफा गर्ने हाम्रो परम्परा नै छ । तपाईं पनि तिहार धुमधामसँग मनाउने तयारी गर्दै हुनुहुन्छ भने सोहीअनुसार घर तथा वरपरको सरसफाइमा पनि निकै ध्यान दिनुपर्ने हुन्छ ।