सडक अलपत्र पार्ने ठेकेदारविरूद्ध शंख फुकेर विरोध |
काठमाडौं । दोलखाको चरिकोटका स्थानीय बासिन्दाले समयमै सडक कालोपत्रे नगर्ने ठेकेदारविरूद्ध शंख फुकेर विरोध गरेका छन् । गत असारमै कालोपत्रे गरिसक्नुपर्ने सिन्धुपाल्चोक खाडीचौर(मुडे २५ किमी र मुडे–चरिकोट ३० किमी सडक अहिलेसम्म पनि निर्माण नभएपछि ठेकेदारविरूद्ध स्थानीयले शनिबार शंख फुकेर ध्यानाकर्षण गराएक




