आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
मंसिर १५ देखि भरतपुर विमानस्थल १० दिन बन्द रहने |
चितवन । धावनमार्ग (रनवे) ओभरले तथा पार्किङ विस्तारका लागि चितवनको भरतपुर विमानस्थल १० दिन बन्द भएको छ । नेपाल नागरिक उड्यन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार मंसिर १५ गतेबाट २४ गतेसम्म विमानस्थल बन्द भएको छ । त्यसका लागि विमान कम्पनी तथा अन्य निकायसँग सहमती गरिएको विमानस्थल क
ओपो रेनोटू एफ र डल्बीको संयोजन |
काठमाडौं । मिडिया, सृजनशिलता, मनोरञ्जन लगायतका लागि ओपो रेनोटू एक प्रिमियर सिरिज हो । यस पक्षमा रेनोटू एफको सिनेमा स्तरको श्रब्य गुणस्तरपनि कुनै पक्षमा कम छैन । रेनोटू एफमा प्रयोगकर्तालाई उत्कृष्ट श्रब्य अनुभव पस्किने सोचका साथ डल्बी एट्मस, ब्यवस्थित स्टेरियो स्पिकर्स र चार विशेष अडियो मोड लगायत अडि




