आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
बैंकरलाई औद्योगिक वातावरण विगार्ने छुट छैन ː अर्थमन्त्री खतिवडा |
काठमाडौं । ब्याजदर निर्धारणमा अर्थमन्त्री डा. युवराज खतिवडाले दुई विकल्प दिएका छन् । ‘लामो समयदेखी ब्याजदरको विवाद चलिरहेको छ । मैले पटक–पटक भनिरहेको छु । अहिले ब्याजदर स्थीर छ,’ नेपाल निर्यात परिषद्को साधारणसभामा भने, ’ब्याजदर स्थीर राख्ने की बजारलाई छोड्ने भन्ने निर्णय गर्ने अधिकार तपाईँहरुसँग छ ।




