काठमाडौं । उपत्यका नगरपालिका फोरम काठमाडौंले ‘अन्तर्राष्ट्रिय मेयर सम्मेलन २०२०’ आयोजना गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरि उपत्यका नगरपालिका फोरम काठमाडौंका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले आगामी वर्ष २०७७ असोज २१ देखि २४ गते सम्म ‘अन्तर्राष