आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
बिजुली सर्ट हुँदा धादिङमा आगलागी, दुईजनाको मृत्यु |
काठमाडौं । बिजुली सर्टका कारण ग्रामीण धादिङमा दुईजनाको मृत्यु भएको छ । सोमबार राति धादिङको थाक्रे गाउँपालिका वडा नं ३ मोल्डुङ र लेखमोल्डुङ क्षेत्रको सामुदायिक विद्युत प्रसारण लाइनबाट प्रसारित विजुलीको ट्रान्समिटरमा आगो लाग्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । साथै करिब आधा दर्जन गम्भीर घाइते भएका
कोरोना संक्रमणका कारण एक लाख ७० हजारको मृत्यु, ६ लाख ४६ हजारभन्दा बढी निको भए |
काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विश्वभरमा एक लाख ७० हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिलेसम्म एक लाख ७० हजार २ सय ६१ जनाको मृत्यु भएको छ । त्यस्तै २४ लाख ७५ हजार ८ सय ४१ जना संक्रमित भएका छन् । ६ लाख ४६ हजारभन्दा बढी निको भएका छन्




