काठमाडौं । कोभिड १९ (नोवल कोरोना भाइरस) महामारीविरुद्धको लकडाउन लम्बिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अनलाइन कक्षा सञ्चालनसम्बन्धी निर्दे्शिका जारी गरेको छ ।
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड(१९) बाट पछिल्लो २४ घण्टामा ४८ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ सय ७२ पुगेको छ ।

कोरोना भाइरसका कारण युरोपमा सबैभन्दा लामो समय लकडाउन भएको इटालीले चरणवद्ध रुपमा यसलाई हटाउँदै लाने घोषणा गरेको छ । आइतबार प्रधानमन्त्री प्रधानमन्त्री जुसेपे कोन्टेले मे ४ बाट लकडाउन क्षेत्रगतरुपमा हटाउँदै लैजाने घोषणा गरेका हुन् ।
काठमाडौं । सरकारले अन्तराष्ट्रिय सीमा नाकामा वैशाख ३१ गतेसम्म अवागमन रोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले बाह्य जगतबाट जोखिम नहोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरेको हो ।