जब कोरोना महामारी फैलनबाट रोक्नका लागि देशमा लकडाउनको घोषणा भयो, तब रोय र इमा हान बच्चाहरुलाई यसबारे जानकारी दिन र उनीहरुलाई सम्हाल्न व्यस्त भए । उनीहरुले घरभित्र नियममा बस्नका लागि बच्चाका लागि एउटा तालिका बनाए र उनीहरुका लागि विभिन्न कार्यक्रमको योजना बनाए ।