काठमाडौं । नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।
काठमाडौं । मन्त्रिपरिषद बैठकले पारित गरेको लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।
काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिए ।
काठमाडौं । सरकारले लकडाउन (बन्दाबन्दी)को समयावधि बढाएसँगै नेपाल स्टक एक्स्चेन्ज (नेप्से) पनि आगामी २० गतेसम्म स्थगित गरिएको छ । नेप्सेले सोमबार एक विज्ञप्ती जारी गर्दै उक्त कु्राको जानकारी दिएको छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना कर्मचारीको कोरोना बीमा गरेको छ । बैंकले आफ्ना सबै कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राख्दै सम्पूर्ण कर्मचारीको कोरोना बीमा गरेको हो ।
काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ ।
काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाका ग्राहकहरुले हाल विश्वभरी फैलिरहेको महामारी रोग कोरोनाभाइरस (कोविड १९) विरुद्धको बीमा सुबिधा सेलपे मोबाइल वा वेब एप्लीकेशनमार्फत सरल र सहज रुपमा वास्तविक समयमा खरिद गर्न सक्ने भएका छन् ।