काठमाडौं । भरखरै डब्ल्यूएचओद्वारा प्रेशित एक रिपोर्ट अनुसार, एक बिलियन भन्दा बढी मानिसहरु कुनै न कुनै किसिमका असक्तताका साथ बाँचिरहेको प्रक्षेपण गरिएको छ । तथ्यांक अनुसार यो भनेको विश्व जनसंख्याको १५ प्रतिशत हो ।
काठमाडौं । केहि महिनाअगाडि मात्र संचालनमा आएको राइड सेयरिङ्ग एप साथीमार्फत लकडाउनको समयमा मोबाइल फोन बिग्रिएर समस्यामा रहेका व्यक्तिहरुका लागि नयाँ सेवा संचालनमा आएको छ ।
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी अभियानको तर्फबाट नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २७ लाख एक हजार ७ सय ६४ रुपैयाँ प्रदान गरेको छ ।
काठमाडौं । पाकिस्तानमा बस्दै आएकी एक अमेरिकी ब्लगरले पाकिस्तानका पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्रीदेखि विपक्षी दलका नेताहरुमाथि यौन उत्पीडनको आरोप लगाएकी छन् । अमेरिकी ब्लगर सिन्थिया डी. रिचीले सो आरोप लगाएकी हुन् ।
वीरगञ्ज । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीको सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । त्यसक्रममा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।
टेक्सस र एरिजोनासहितका आधा दर्जन अमेरिकी राज्यहरूमा बढिरहेका कोरोना संक्रमितले त्यहाँका अस्पतालका बेडहरू भरिन थालेको छ । अमेरिकामा पुनः खोलिएको अर्थ व्यवस्थाले दोश्रो चरणको कोरोना महामारीको खतरालाई बढाएको रोयटर्सले जनाएको छ ।
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लकडाउनको अहिलेको परिस्थितिमा बीमितहरुले सहजरुपमा बिना कुनै झन्झट घर बसेरै सिटिजन लाइफ इन्स्योरेन्सको मोबाइलएपमार्फत आफ्नो विवरण आफै हेर्न सकिने सेवा यूजर पोर्टलको शुभारम्भ गरेको छ ।