काठमाडौं । ओपोले आज आधिकारिक रुपमा १२५वाट फ्ल्याश चार्ज, ६५वाट एयरभोक वायरलेस फ्ल्याश चार्ज, अल्ट्रा–स्मल पोर्टेबल ५०वाट मिनी सुपरभोक चार्जरका साथै, ११०वाट मिनी फ्ल्याश चार्जर सार्वजनिकको घोषणा गरेको छ ।
काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले साउन १ गतेदेखि अनलाइन कक्षासहित सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु स्थगन गर्ने निर्णय गरेका छन् । यस्तै शिक्षक–कर्मचारीहरुलाई बेतलवी घर बिदा दिने निर्णय समेत निजी विद्यालयले गरेका छन् ।
काठमाडौं । बुधबार नेपालमा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।
काठमाडौं । सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चंकी क्षेत्री पुनःनियुक्त भएका छन् । क्षेत्रीलाई कम्पनीको असार २५ गते बसेको संचालक समितिको बैठकले पुन सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाडौं । पोलिमर नोट छपाई प्रकरणमा भएको भ्रष्टाचारको सम्बन्धमा नेपाल राष्ट्र बैंकका तत्कालिन गभर्नर तिलकबहादूर रावलसहित तीनैजनाले सफाइ पाएका छन् । विशेष अदालत काठमाडौंले पोलिमर नोट छपाई सम्बन्धी मुद्दामा नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर डा. तिलक रावलसहित तिनै जनालाई सफाइ दिएको हो ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावका लागि बरिष्ठ उपाध्यक्षसहितका पदमा चन्द्र ढकालले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । यो प्यानलबाट ढकाल बरिष्ठ उपाध्यक्ष पदको उम्मेदवार हुनेछन् ।