आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
बाँकेमा स्थानीय प्रशासनले जारी गर्यो आजबाट तीन दिनसम्म निषेधाज्ञा |
नेपालगञ्ज । कोरोनाको जोखिम बढेपछि बाँकेमा स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ । नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा संक्रमण देखिएपछि कोरोना संकट व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेक
इसुजु भी–क्रसको नयाँ संस्करण सार्वजनिक, मूल्य ७० लाख ९० हजार रुपैयाँ |
काठमाडौं । नेपालका लागि इसुजु गाडीको अधिकृत बिक्रेता कन्टिनेन्ट ट्रेडिङ इन्टरप्राइजेज प्रालिले भी–क्रसको परिष्कृत संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालभरका इसुजु डिलरबाट यो गाडी बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । ७० लाख ९० हजार रुपैयाँ मूल्य तोकिएको तथा २० वटा नयाँ फिचर थपिएको उक्त गाडीक
नेपाल इन्भेस्टमेन्ट बैंक आईएफसीको सर्वश्रेष्ठ साझेदार-२०१९ पुरस्कारबाट सम्मानित |
काठमाडौँ । नेपालको ठूलो निजी क्षेत्रको बैंक मध्येको एक नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) ले विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी)बाट ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी)अन्तर्गत नेपालबाट सर्वाधिक परिणामको व्यापार लगानीका लागि ‘सर्वश्रेष्ठ साझेदार–२०१९, कम आय भ




