आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
भाइबरले फेसबुकसँगको व्यवसायिक सम्बन्ध तोड्यो |
काठमाडौं । सुरक्षित एवं निːशुल्क सञ्चारको लागि विश्वको अग्रणी मैसेजिङ्ग एपहरु मध्ये एक– राकुटेन भाइबरले फेसबुकसँगको आफ्ना सबै व्यवसायिक सम्बन्धहरु तोड्ने घोषणा गरेको छ । यो मैसेजिङ्ग एपले फेसबुक कनेक्ट, फेसबुक एसडिके, र जिफिलाई हटाउनुको साथसाथै सामाजिक सञ्जाल प्लेटफर्ममा गरिने सबै विज्ञापन खर्चहरु र




