काठमाडौं । नेपालीहरुको महान् चाड दसैँ तथा तिहार नजिकिँदै छ । चाडवाडमा विशेष गरी नयाँ नयाँ सवारी साधन, नयाँ घर खरिद गर्ने पम्परा नयाँ होइन । यसैलाई मध्यनजर गर्दै नाडा अटो सो र घरजग्गा मेला हुँदै आएको छ ।
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा २.३ र २०२१ मा १.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । सरकारले यस वर्ष ७ प्रतिशत हाराहारी आर्थिक वृद्धि हुने अनुमान गरेको थियो। कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण आर्थिक गतिविधि खुम्चिँदा यस्तो प्रभाव परेको हो ।
काठमाडौं । पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्गले मेरो शेयरको मोवाइल एप सार्वजनिक गरेको छ । सिडिएसले बुधबार देखि परिक्षणको लागि मेरो शेयरको मोवाइल एप सार्वजनिक गरेको हो ।
काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’को सचिवालयले कुलमान घिसिङलाई पुनː चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्रस्ताव गरेको जानकारी दिएको छ ।
काठमाडौं । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधन आजबाट संचालनमा आएका छन् । गत चैत ११ गतेदेखि बन्द रहेको सेवालाई कोरोना सक्रमणबाट जोगिने उपाय अपनाएर सरकारले ६ महिनापछि सार्वजनिक यातायात सञ्चालनको अनुमति दिएको हो ।