काठमाडौं । नबिल बैंकले नेपाल धितोपत्र बजार नेप्सेमा कारोबार हुने सेयरहरु धितो राखी सस्तो ब्याजदरमा सजिलै सेयर धितोकर्जा उपलब्ध गराउने भएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै बैंकले सो कुराको जानकारी दिएको हो ।
काठमाडौँ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले असोजदेखि ११ सुरु हुने गरी दशैं तिहारका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।
काठमाडौं । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् ।
काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको उपलक्ष्यमा सानिमा बैंकले “यो पालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा” नारासहित निːशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ ।
काठमाडौं । अपि पावर कम्पनीको तेश्रो जलविद्युत आयोजना माथिल्लो चमेलिया निमार्णका लागि ६ वटा बैंक तथा वित्तीय संस्थाले ५ अर्ब १८ करोढ ऋण लगानी गर्ने भएका छन् ।
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ९ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार ८०९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज काठमाडौंमा ६ सय ३३, ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।