काठमाडौं । ग्राहकहरुलाई स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सिभिल मल ग्राहकहरुको लागि खुला गरिएको छ। स्वास्थ्य मापदण्ड अपनाउँदै सिभिल मल खुला गरिएको हो। मल व्यवस्थापन समितिले सुरक्षित तरिकाले मल सञ्चालन गर्न नियमावली पनि तयार गरेको सिभिल मलका मार्केटिङ म्यानेजर अमिर ठकुरीले जानकारी दिए ।