काठमाडौं । सन् २०२२ को डाइभर्सिटी भिसा डीभीको फारम खुलेको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले जानकारी गराए अनुसार हिजो (बुधबार) नेपाली समयअनुसार राती ९ः४५ बजेबाट आवेदन खुला भएको हो ।
काठमाडौं । माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकको ७ दशमलव शून्य ३ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।
काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको प्रति शेयर अंकित मूल्य १०० दरकोे १२ लाख ३० हजार कित्ता १२ करोड ३० लाख साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)को निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त भएको छ ।
काठमाडौं । लामो प्रतीक्षापछि सामसङ ग्यालेक्सी जेड फोल्ड २ (Samsung Galaxy Z Fold 2) को लागि प्रि–बुकिङ्ग अब स्मार्ट डोकोमा दुई लाख ४९ हजार नौं सय ९९ मा उपलब्ध छ ।
काठमाडौं । सांगि्रला डेभलपमेन्ट बैंक लिमिटेड र नक्साल, काठमाडौंस्थित मुख्य कार्यालय रहेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । सनराइज बैंक र आईएमई समूहद्वारा संचालित नेपालका लागि अशोक लेलेण्ड ब्राण्डका विभिन्न सवारी साधनको आधिकारीक बिक्रेता आईएमई मोटर्स प्राइभेट लिमिटेड बिच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।