काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) जारी गर्न अनुमति पाएको छ । नियामक निकाय धितोपत्र बोर्डले चन्द्रागिरीलाई आईपीओ जारी गर्न अनुमति दिएको हो ।
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) को उपचारमा एन्टिभाइरस औषधि रेमडेसिभिरको प्रयोग नगर्न सुझाव दिएको छ । डब्ल्यूएचओको एक्सपर्ट प्यानलले यो औषधिले संक्रमितको अवस्थामा सुधार भएको कुनै प्रमाण नभेटिएकाले गम्भीर बिरामीमा पनि यो औषधि प्रयोग नगर्न सुझाव दिएको हो ।
काठमाडौँ । औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ । विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्यारउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो ।
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले ११ औं वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले २०७७ पुष ४ गते होटल पुजन, वीरगञ्जमा बिहान १० बजे साधारण सभा बोलाएको हो ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) ले आसन्न निर्वाचनमा मतदान गर्न पाउने सदस्यहरुको पहिलो नामावली प्रकाशन गरेको छ । महासंघको निर्वाचन समितिले शुक्रबार विहान अन्तिम नामावली सार्वजनिक गरेको हो ।
काठमाडौं । सिद्धार्थ बैंक र नेपाल स्टक एक्सचेन्जबीच प्रति अंकित तथा चुक्ता मूल्य रु. १,००० कायम भएको ३०,००,००० थान ८.५०% एस.बी.एल. डिबेन्चर २०८४ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।
काठमाडौं । वार्षिक साधारणसभाले आ.व. २०७६/७७ को वासलात नाफा नोक्सान हिसाब माछापुच्छ्रे बैंकको शतप्रतिशत लगानी रहेको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटल लिमिटेडको प्रथम वार्षिक साधारण सभा मंसिर ४ गते सम्पन्न भएको छ ।