काठमाडौं । १९७४ एडीले आफ्नो नयाँ गीत “साथीभाई” रिलिज गरेका छन् । जसमा विश्वव्यापी लोकप्रिय ‘द चेनस्मोर्स’ को हिट गीत “होप” को संगीत प्रयोग गरिएको छ । उक्त नयाँ ट्रयाक अब यूट्यूबमा उपलब्ध रहेको छ जहाँ दर्शकहरुले पुरा गीतको मजा लिन सक्नेछन् ।
काठमाडौं । नोकिया फोनहरूको होम्स एचएमडी ग्लोबलले आज नोकिया ३.४ घोषणा गरेको छ । जसले स्थिर प्याकेजमा विश्वसनीयता, प्रिमियम डिजाइन र एण्ड्रोइडको सर्वश्रेष्ठ संयोजनको लागि सफल यात्रा जारी राख्दै उत्कृष्ट मूल्य सीमालाई प्रेरित गर्दछ ।
काठमाडौं । ‘शाओमी’ले आज आईडीसीको पछिल्लो वल्र्डवाइड क्वार्टरली मोबाइल फोन ट्र्याकर तेस्रो त्रैमासिक २०२० रिपोर्ट अनुसार शाओमी फेरि नेपालको नम्बर एक स्मार्टफोन ब्राण्ड बनेको घोषणा गरेको छ ।
काठमाडौं । अमेरिकी औषधि कम्पनी फाइजर र उसको जर्मनी सहयात्री वायोएनटेकले कोरोना (कोभिड–१९) विरुद्ध बनाएको खोप प्रयोगका लागि अनुमति माग्दै आवेदन दिएका छन् ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रमका दौरान महासंघको विधान विपरित उम्मेदवार तथा सदस्य संस्था थप गरिएको भेटिएको छ ।
काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपाल (फिन)ले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवार चन्द्रप्रसाद ढकालको टीमलाई सहयोग गर्ने भएको छ ।
काठमाडौं । कोभिड–१९का कारण बैंकका सेवाग्राहिहरुलाई पर्न गएको विभिन्न बैंकिङ्ग समस्याको समाधानको निम्ति सेञ्चुरी कमर्सियल बैंकले डिजिटल बैंकिङ्गलाई सहज बनाएको छ । जसमा बैंकले सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लीक एकाउन्ट भन्ने दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरु गरेको छ ।
काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले निर्माण कार्य गर्नुअघि सम्पूर्ण ग्राहकवर्गहरुलाई सिमेन्टको प्रयोग पूर्व वैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्य सहित ‘शिलान्यास रिद्धि सिद्धिसँग’नामक योजना ल्याएको छ ।