काठमाडौं । सूचना, सञ्चार तथा प्रविधि क्षेत्रमा भएको विकासले हाम्रो शिक्षा, जीवन शैली र संस्कार नै परिवर्तन हुदै गइरहेको छ । अबको शिक्षा र व्यवसायीक करियरमा पनि सूचना प्रविधि अपरिहार्य झै बनिरहेको छ ।
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले हालै बोर्डबाट स्वीकृती प्राप्त शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बाँडफाँटपश्चात कायम हुने चुक्ता पूँजीको १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ ।
काठमाडौं । दिगोले अग्रणी कलाकार मदनकृष्ण श्रेष्ठलाई आफ्नो ब्राण्ड दूत (ब्राण्ड एम्बासडर) घोषणा गरेको छ । अब श्रेष्ठ दिगो ब्राण्डका सबै रेञ्जका विद्युतीय गाडीको ब्राण्ड दूतको भूमिकामा रहनेछन् ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १४औं वार्षिकोत्सवको अवसरमा मोबाइल बैकिङ तथा ग्लोबल स्र्माट प्रयोगकर्ताहरु लक्षित गरी क्यासब्याक योजना ल्याएको छ ।
कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये विश्वभरी ६०० भन्दा बढी पत्रकारको मृत्यु भएको पाइएको छ । सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको विवरण प्रेस स्वतन्त्रतासम्बन्धी एउटा संस्थाले सार्वजनिक गरेको हो ।
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकाका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार दिउँसो धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी पदबाट राजीनामा दिएको बताएका हुन् ।