काठमाडौं । आइएमई को–अपरेटिभ सर्भिस लिमिटेड आर्थिक वर्ष २०७६/०७७ मा नेपालका प्रारम्भिक सहकारी संस्थाहरू मध्ये सवैभन्दा बढी आयकर दाखिल गरेकोमा सम्मानित भएको छ ।
काठमाडौं । घरेलु तथा साना उद्योगहरुलाई ऋण प्रवाहमा सहजीकरण गर्न नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैकर्स संघबीच सहमती भएको छ । महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघ अध्यक्ष भुवन कुमार दाहालबीच उक्त सहमती भएको हो ।
काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनको अध्यक्षमा फेरि लिलेन्द्रप्रसाद प्रधान विजयी भएका छन । प्रधान २ सय १६ मत ल्याएर पुनः अध्यक्ष भएका हुन् ।
काठमाडौं । पूर्व सचिव अर्जुन कुमार कार्कीले ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट २०२१’ को उपाधि जित्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजना भएको नेपाल चेम्बर गल्फ टुर्नामेन्टको पहिलो संस्करणको उपाधि कार्कीले जितेका छन् ।
धरान । एन आई सी एशिया बैंकले धरान उप नगरपालिकामा अवस्थित भानु चोकमा रहेको तरकारी बजारमा सञ्चालनमा रहेका १०० भन्दा बढी तरकारी, फलफूल, कपडा लगायतका सामग्री खरिद गर्न सकिने पसलहरूमा क्यूआर कोड वितरण गरेको छ ।
काठमाडौं । नेपालको सबैभन्दा बढी लोकप्रिय बेभरेज ब्रान्ड कोकाकोलाले यस गर्मीयामलाई लक्षित गरी ‘घरमा स्पेशल खानाको सानो ट्रिट’ ट्याग लाइनका साथ उपभोक्ताहरूका लागि प्रवर्द्धन क्याम्पेन ल्याएको छ ।
काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवा मार्फत स्कुल तथा कलेजको शैक्षिक शुल्क भुक्तानी गर्दा शतप्रतिशतसम्म छात्रवृति प्राप्त गर्न सकिने भएको छ ।
काठमाडौं । चीनकै सबैभन्दा ठूलो कमर्सियल भेहिकल ब्रान्ड फोटन मोटरले एक करोड गाडी ‘रोल आउट’ गरेको छ । फोटन मोटरले स्थापना भएको २५ वर्षमै एक करोड गाडी उत्पादन गर्न सफल भएको हो ।