बैशाख १८, २०७८ अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न सीसीएमसीको सिफारिस | आर्थिक पाटी संवाददाता काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ ।
बैशाख १८, २०७८ स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना फैलिएको छ, सचेत हुन स्वास्थ्य मन्त्रालयको आग्रह | आर्थिक पाटी संवाददाता काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना भाइरस फैलिएको भन्दै भीडभाड नगर्न आग्रह गरेको छ ।
बैशाख १८, २०७८ नविल बैंकले युनाइटेड फाइनान्सलाई गाभ्ने, स्वाप रेशियो कति? | आर्थिक पाटी संवाददाता काठमाडौं । नविल बैंकले युनाइटेड फाइनान्सलाई आफुमा गाभ्ने भएको छ। शुक्रबार दुई संस्थावीच आपसमा गाभ्ने तथा गाभिने सम्झैतामा हस्ताक्षर भएको हो ।
बैशाख १८, २०७८ कोरोना कहरबीच नेपालीको प्रतिव्यक्ति आम्दानी ६५ डलरले बढ्यो | आर्थिक पाटी संवाददाता काठमाडौं । कोरोना कहरकाबीच नेपालीको आम्दानी बढ्न पुगेको छ ।
बैशाख १८, २०७८ आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने केन्द्रिय तथ्याङ्क विभागको प्रक्षेपण | आर्थिक पाटी संवाददाता काठमाडौं । तथ्यांक विभागले नेपालले चालु आर्थिक बर्ष कुल ग्राहस्थ उत्पादन (जिडीपी)मा ४ दशमलव १ प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरेको छ ।
बैशाख १७, २०७८ गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलद्वारा सुरक्षाको माग | आर्थिक पाटी संवाददाता काठमाडौं । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलले सुरक्षाको माग गरेका छन् ।
बैशाख १७, २०७८ एनआईसी एशिया क्यापिटलको नाफा झण्डै रु. साढे पाँच करोड | आर्थिक पाटी संवाददाता काठमाडौं । सञ्चालनमा आएको छोटो समयमानै अन्तर्राष्ट्रिय मान्यता (आईएसओ ९००१ः२०१५ सर्टिफिकेशन) पाएको एनआईसी एशिया क्यापिटल लिमिटेडले क्यापिटलले चालु आर्थिक बर्षको २०७७–७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैशाख १७, २०७८ उपत्यकामा एकै दिन करीव तीन हजार जना संक्रमित | आर्थिक पाटी संवाददाता काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन झण्डै तीन हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बैशाख १७, २०७८ देशभर एकै दिन ५,७२७ जनामा कोरोना संक्रमण, ३३ को मृत्यु | आर्थिक पाटी संवाददाता काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बैशाख १७, २०७८ सोना अमात्यको नयाँ गीत ‘सोच बेलैमा’ सार्वजनिक | आर्थिक पाटी संवाददाता काठमाडौं । गायिका सोना अमात्यको नयाँ गीत ‘सोच बेलैमा’ सार्वजनिक गरिएको छ । काठमाडौंमा औपचारिक कार्यक्रमका साथ सोमबार उक्त गीत सार्वजनिक गरिएको हो।