बुटवल । विपक्षी गठबन्धनले ४२ सांसदको हस्ताक्षरसहित बहुमत दाबी गरेकै अवस्थामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
काठमाडौं । ब्रोकर नम्बर ३५, कोहिनुर इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिज प्रालिले लकडाउन अवधिभर समस्यामा परेका आफ्ना ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने भएको छ ।
काठमाडौं । एन आई सी एशिया बैंकले घरमै बसेर विभिन्न अनलाइनमार्फत वैशाख ३१ गतेसम्म अत्यावश्यक सामग्री खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ५ सयसम्म नगद फिर्ता (क्यास व्याक)को योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । सी.जी. इलेक्ट्रोनिक्स अन्तर्गतको नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक ई.ओ.एल. प्रा.लि.ले केन्ट आल्प्स प्लस यू.भी. एयर प्युरिफायर बजारमा ल्याएको छ ।