जेष्ठ १६, २०७८ सबै स्थानीय तहमा हेलिप्याड स्थापना गरिने | आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले सबै स्थानीय तहमा हेलिप्याड स्थापना गर्ने घोषणा गरेका छ ।
जेष्ठ १६, २०७८ हुलाकी राजमार्गलाई ६ अर्ब ३९ करोड बजेट | आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा हुलाकी राजमार्गका लागि साढे ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ ।
जेष्ठ १६, २०७८ शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण लिन सकिने | आर्थिक पाटी संवाददाता काठमाडौं । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ ।
जेष्ठ १६, २०७८ विभिन्न विद्युतीय सामग्रीको आयातमा लाग्ने भन्सार छुट दिइने | आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले विभिन्न विद्युतीय उपकरणको आयतमा लाग्ने भन्सार महसुलमा छुट दिने भएको छ ।
जेष्ठ १६, २०७८ विभिन्न उत्तर दक्षिण जोड्ने सडक करिडोरका लागि ६ अर्ब ५० करोड बजेट | आर्थिक पाटी संवाददाता काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले विभिन्न उत्तर दक्षिण जोड्ने सडक करिडोरका लागि ६ अर्ब ५० करोड विनियोजन गरेका छन् ।
जेष्ठ १६, २०७८ विद्युतीय सवारीचालक अनुमति पत्र जारी गर्ने तयारी | आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष भित्रै काठमाडौं उपत्यकामा साझा यातायात मार्फत विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।
जेष्ठ १६, २०७८ विद्यार्थीलाई ल्यापटप किन्न १ प्रतिशत ब्याजमा कर्जा | आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले वैकल्पिक शिक्षालाई सहयोग पुग्ने गरी ल्यापटप खरिदमा सहुलियतपूर्ण कर्जा दिने भएको छ ।
जेष्ठ १६, २०७८ वार्षिक २० लाखसम्म कारोबार गर्नेलाई आयकरमा ९० प्रतिशत छुट दिइने | आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले वर्षमा २० लाखसम्म कारोबार गर्नेलाई आयक करमा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ ।
जेष्ठ १६, २०७८ रेलमार्गका लागि १० अर्ब ३ करोड बजेट | आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले पूर्वपश्चिम रेलमार्गसहितका रेलमार्ग आयोजनाका लागि आगामी आर्थिक वर्ष २०७९∕७९ का लागि १० अर्ब ३ करोड बजेट छुट्याएको छ ।
जेष्ठ १६, २०७८ अब विद्युतीय माध्यमबाट रेमिट्यान्स पठाउन सकिने, मुद्दतिमा खातामा जम्मा गरे थप १ प्रतिशत ब्याज | आर्थिक पाटी संवाददाता काठमाडौं । विदेशमा रहेकाहरुले पठाउने विप्रेषण आम्दानी विद्युतीय माध्यमबाट भित्र्याई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गरिने भएको छ ।