काठमाडौं । ‘रेस्पन्सिबल ब्यवसाय २०२१’ मा ह्वावेले सहभागिता जनाएको छ । ह्वावेले रोयटर्स इभेन्ट्सद्वारा आयोजित एक भर्चुअल कार्यक्रम ‘रेस्पन्सिबल ब्यवसाय २०२१’ मा सहभागिता जनाएको हो ।
काठमाडौं । मेगा बैंक लिमिटेडले एसबी सलुसनसँगको सहकार्यमा क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीको शुरुवात गरेको छ । यसले अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याङ्कन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ ।
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घका संस्थापक उपाध्यक्ष राधाकृष्ण शर्माको उपचारको क्रममा आज निधन भएको छ । महासङ्घको स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान दिएका ८६ वर्षीय शर्माको निधनबाट मर्माहत भएको महासङ्घले जनाएको छ ।
काठमाडौं । बिगत एक महिनादेखि नेपालमा संचालनमा रहेको ‘सेल्फी विथ डर्टर्स’ अभियान बुधबार एक बिशेष भर्चुवल कार्यक्रम मार्फत समापन गरिने भएको छ । ‘सेल्फी विथ डर्टर्स’ दिवसको रुपमा नेपाल र भारतमा संयुक्त रुपमा यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।
काठमाडौं । के एल दुगड समूहद्वारा बिराटनगर स्थित बिराटनगर बसपार्कमा कार्यरत दैनिक मजदुरहरुलाई दाल, चामल, तेल, नुन लगायत खाद्य सामाग्रीहरु बितरण गरेको छ ।
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित सबै कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने बताएका छन् । दुविधा र अन्योल नराख्न अनुरोध गर्दै बजेट कार्यान्वयनमा आश्वस्त हुन उनले आग्रह गरे ।
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले जेठ २१ देखि लागु हुने गरि विश्वका १९ देशहरुको अन्तर्राष्ट्रिय कलशुल्क परिमार्जन गरेको छ । नयाँ शुल्कहरु नेपाल दुरसञ्चार प्राधिकरणले अन्य दुरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दर अनुसार नै रहेका छन् ।