काठमाडौं । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले फिजियो थेरापीको होम सर्भिस सुरु गरेको छ । पछिल्लो समय लोकप्रिय हुँदै गएको उपचारविधि फिजियो थेरापी सेवा अब नर्भिक अस्पतालको विशेषज्ञसहितको टिमले घरमै गएर उपलब्ध गराउने भएको हो ।
कठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई आईपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
काठमाडौं । किर्तीमानी पर्वतारोही कामीरिता शेर्पालाई २५औँ पटक सगरमाथाको सफल आरोहण गरी विश्व किर्तीमान कायम गरेकामा लुम्बिनी विकास बैंक लिमिटेडले बधाई तथा सम्मान गरेको छ ।
काठमाडौं । चाइनिज अटोमोबाइल कम्पनी फोटोको प्रसिद्ध कारको बिक्री ६ महिनामा ३६.८ प्रतिशतले वृद्धि भएको छ । फोटो ग्लोबलका अनुसार १ जनवरी, २०२१ देखि १ मे, २०२१ सम्ममा कम्पनीले ३ लाख ५० हजार गाडी बेच्न सफल भएको हो ।
काठमाडौं । नेपाल बैंकले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । यस सुविधा अन्तर्गत क्रेडिट कार्ड सेवाको न्यूनतम सीमा २० हजारदेखि अधिकतम सीमा ५ लाख कायम गरिएको बैंकले जनाएको छ ।
काठमाडौं । स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादन गर्न अन्तिम चरणका परीक्षणका काम धमाधम भइरहेका छ ।
काठमाडौं । यातायात व्यवस्था विभागले ट्रायल परिक्षा केन्द्रलाई व्यवस्थित गर्न नयाँ तरिका अपनाउने भएको छ । विभागले ट्रायल सेन्टर म्यानेजमेन्ट सिस्टम (टिएसएमएए) नामक सफ्टवयर लन्च गरी परिक्षा केन्द्रलाई प्रविधि मैत्री बनाउन लागेको हो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले लामो समयदेखि कमोडिटी मार्केट सञ्चालन सम्बन्धी परेको गाँठो फुकाएको छ। बोर्डले कमोडिटी एक्सचेन्ज संचालनकोलागि असार १५ गते देखि निर्देशिका लागु हुने गरी नयाँ निर्देशिका जारी गर्दै गाँठो फुकाएको हो।