काठमाडौं । नेपालस्थित कन्सूलरहरुको छाता संगठन अनररी कन्सूलर कप्र्स–नेपाल (एचसीसी–एन)का नवनियुक्त तथा पोल्याण्डका अनररी कन्सुलर जनरल लोकमान्य गोल्छाले सोमबार एक समारोहका बीच पदभार ग्रहण गरेका छन् ।
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १,८०,००० कित्ता साधारण शेयर निष्काशनको लागि सनराइज क्यािपटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।
काठमाडौ। सिद्धार्थ बैंक र ललितपुरको इमाडोलस्थित अर्थोप्लास्ट रिह्याब सेन्टर प्रा। लि।बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
पोखरा । विश्वमा टु व्हीलर र थ्री व्हीलरको प्रतिष्ठित निर्माता टीभीएस मोटर कम्पनीले आज बीएस भीआई कम्प्लायन्सको टीभीएस एनटर्क १२५रेस ट्युन्ड फ्युल इन्जेक्सनलाई पोखरामा सार्वजनिक गरेको छ ।