काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पुर्याउने उद्देश्यले शाखा रहित बैंकिङ्ग सेवा बिस्तार गर्दै आएको छ ।
काठमाडौं । बुद्ध एयरले यही साउन ३१ देखि भरतपुर–भैरहवा उडान शुरुवात गर्ने भएको छ । कम्पनीका भरतपुर शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले हप्तामा आइतबार, बुधबार र शुक्रबार दिउँसो १२ः५५ बजे तीन उडान गर्न लागेको जानकारी दिए ।
धनगढी । कर्मचारी सञ्चय कोषबाट सुदुरपश्चिम क्षेत्रका १ हजार ४ सय ३६ जनाले सामाजिक सुरक्षा सुविधा लिएका छन् । धनगढीमा रहेको कोषको शाखा कार्यालयले आ.व. २०७७÷०७८ को अवधिमा सामाजिक सुरक्षा शीर्षकमा १ करोड ८० लाख प्रवाह गरेको हो ।
काठमाडौं । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई चालु आर्थिक वर्ष भित्र हकप्रद प्रस्ताव नगर्न बीमा समितिले निर्देशन दिएको छ । बीमा कम्पनीहरुले हकप्रद निष्काशन गरेर पूँजी वृद्धिको आन्तरिक तयारी गरिरहदा समितिले भने यस्तो निर्देशन दिएको हो ।
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको सञ्चालन मुनाफा ऋणात्मक देखिएको छ भने खुद नाफा उल्लेख्य बढेको छ।
काठमाडौं । फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ।
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ।