काठमाडौं । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले भर्खरै मात्र बजारमा आएको हुन्डाइ अल न्यू आई२० का लागि गोकर्ण फरेस्ट रिसोर्टमा मिडिया टेष्ट ड्राइभ कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले कान्तिपुर अस्पतालसँग सम्झौता गरेको छ । सम्झौतासँगै बैंकका ग्राहकलाई कान्तिपुर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरूमा छुट मिल्नेछ ।
काठमाडौं । युनाइटेड इन्स्योरेन्सले नाफामा बृद्धि गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७ र ७८ मा ७ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो ।
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३४औँ शाखा रौतहट जिल्लाको गरुडा नगरपालिकाको वडा न. ४, गरुडा बजारमा सञ्चालनमा ल्याएकोे छ ।
काठमाडौँ । बागमति प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सूचना माग गर्दा कुनै जावाफ नदिएको भन्दै युवा अधिकारकर्मी तथा सञ्चारकर्मी भिम बहादुर लामाले न्यायको लागि अदालत जाने तयारी गरेको बताएका छन् ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणकाे कार्यकारी निर्देशकमै पुनर्बहालीका लागि ऊर्जा आयाेग लगिएका हितेन्द्र देव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्।