काठमाडौं । सिभिल बैंकका अध्यक्ष तथा पूर्व सांसद इच्छाराज तामाङ पक्राउ परेका छन्। उनलाई बैंकिङ कसुरसम्बन्धी घटनामा अनुसन्धानका लागि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जानकारी दिए ।
काठमाडौं । लोअर इर्खुवा हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले ‘यसपाली जाँदैन हात खाली’ भन्ने दसैँ योजनामा लक्की ड्रमार्फत ४ जनाको नाम घोषणा गरेको छ ।
काठमाडौं । नेपाली बजारमा लामो समयदेखि प्रतिक्षा गरिएको फक्सवागन एसयूभी टाइगुन सार्वजनिक भएको छ। नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पुजा इन्टरनेसन टाइगुन एसयूभी नेपाल भित्र्याएको हो।
काठमाडौं । आइएमईले दसैँमा डबलको डबलको डबल अफर अन्तर्गत दोस्रो हप्ताको विजेता सार्वजनिक गरेको छ । जसमा प्रदीप सापकोटा र अशोक कुमार यादवले ‘लक्की ड्र’ मार्फत पठाइएको रकमको दोब्बर रकम हासिल गर्न सफल भएका छन् ।
काठमाडौं । नेपालका लागि टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो एनटर्क परिवारमा ५०,००० सदस्य पुगेको अवसरमा एनटर्कियनका निम्ति सेलिब्रेसन राइड आयोजना गरेको छ ।