काठमाडौं । सन् २०२० मा टाटाले एनआरजी सम्पूर्ण स्वरूप परिवर्तन गरेको छ । हेडलाइट र फन्ट ग्रिल दुवै ठूलो बनाएको छ । ब्ल्याक रुफ, ब्ल्याक मिरर, ब्ल्याक बम्पर र ह्वीलको क्याब पनि ब्ल्याक हु“दा कार स्टाइलिस देखिएको छ ।
काठमाडौं। विश्वभरका सीमानाहरू पुनः खुल्न थालेसँगै अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा कलेजहरूमा नेपालबाट विद्यार्थी भर्ना हुने क्रम उल्लेख्यनीय रूपमा बढेको छ । प्रमुख अन्तर्राष्ट्रिय शिक्षा प्रदायक स्टडी ग्रुपले सन् २०२० यता ३६% विद्यार्थी भर्ना वृद्धि भएको जनाएको छ ।
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १३८औँ शाखा संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा न. १ मा संचालनमा ल्याएकोे छ ।
काठमाडौं । फोर्ड नेपाल (जि.ओ. अटोमोबाईल्स प्रा.लि.)ले ‘अफ टु नुवाकोट’ ४×४ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले नेपालमा आन्तरिक पर्यटन प्रवद्र्धन र अफ रोडिङ्ग संस्कृतिको विकास गर्ने उद्देश्यले आफनो ग्राहक संलग्नता कार्यक्रमको रूपमा चिनिने सो कार्यक्रम गरेको हो ।
ककनी । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमुखी अर्थतन्त्र निर्माण नगरीकन राष्ट्रिय स्वाधीनता बलिया नहुने बताएका छन् । सोमबार नुवाकोटको ककनी गाउँपालिका ५ को वडा कार्यालय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
काठमाडौं । यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले यामाहाको एफजेड भी थ्री कनेक्ट एक्स मोडलको मोटरसाइकल नेपाली बजारमा ल्याएको छ ।
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार फाइनान्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।