काठमाडौं । सेञ्चुरी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मकाे अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेकोे छ।
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४८ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २०.०५ प्रतिशतले बढी हो ।
काठमाडौं । आरएमडिसी लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २६ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा लघुवित्तको नाफा ३३३.१६ प्रतिशतले बढेको हो।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ५ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २६.७० प्रतिशतले बढी हो ।
काठमाडौं । चालु आवको पहिलो ३ महिनामा सबैभन्दा धेरै नाफा एनआइसी एसिया बैंकले गरेको छ । बैंकले चालु आवको पहिलो ३ महिनामा नै १ अर्ब १८ करोड रुपियाँ खुद मुनाफा गरेका छन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केन्द्रीय बैंक पुँजी बजारको नियामक बन्न नचाहेको बताएका छन् । पुँजी बजारको नियामक त्यही क्षेत्रको (धितोपत्र बोर्डं) नै रहेको र उसकै सक्रिय भूमिका हुनुपर्ने उनले बताए ।
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले घटेको छ।
काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।