काठमाडौं । अरुण काबेली पावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने प्रकृया अघि बढाएको छ । त्यस क्रममा कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ्गलाई नियुक्त गरेको हो ।
काठमाडौं । कुमारी बैंक लिमिटेडका सेयरधनीले बोनस शेयर ६ र नगद लाभांश २.६७ प्रतिशत पाउने भएका छन् । कम्पनीको साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई यो परिमाणमा लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
काठमाडौं । पछिल्ला दिनमा बीमा क्षेत्रमा विकृति तथा विसङ्गति बढेको भन्दै त्यस क्षेत्रको नियामक निकाय बीमा समितिले सम्वद्ध पक्षलाई कारबाहीको चेतावनी दिएको छ ।
काठमाडौं । सानिमा बैंक लिमिटेडले उदयपुरगढीको गढीमा बैंक शाखा स्थापना गरी सेवा प्रवाह थालेको छ । गढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी र प्रदेश नं १ का प्रदेश प्रमुख विशाल दहालले आज (असोज १६ गते) संयुक्त रूपमा शाखा उद्घाटन गरेका हुन् ।
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा बैंकहरुले १८ अर्ब ११ करोड रुपैयाँ भन्दा धेरै मूनाफा आर्जन गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २४ प्रतिशतले धेरै हो ।
काठमाडौं । भुक्तानी सेवा प्रदायकको संस्था जीएमई पेको लाइसेन्स खारेज भएको छ । नेपाल राष्ट्र बैंकले जीएमई पेको लाइसेन्स मंगलबार खारेज गर्ने निर्णय गरेको हो ।
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी सन् २०२४ सम्म नेपालमा रहने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अलमुताइरीको सम्झौता सन् २०२४ को अन्त्यसम्म थप गरेको जनाएको छ ।