काठमाडौं । कामना सेवा विकास बैंकमा पुनर्नियुक्त अध्यक्ष सुदीप आचार्यले शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले आचार्यलाई शपथ दिलाएका हुन् ।
काठमाडौं । एलजी ब्राण्डको आधिकारिक बिक्रेता सीजी इम्पेक्सले नेपाली बजारमा एलजी उत्पादित नयाँ यूपी सिरिजको यूएचडी टीभी ल्याएको छ । इम्पेक्सले एलजीको यूएचडी टीभी श्रेणीका ५०, ५५, ६५ र ७५ इन्चको टीभी नेपाली बजारमा ल्याएको हो ।
काठमाडौं । युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ राष्ट्रिय युवा परिषद्, तिला गाउँपालिका जुम्ला र नबिल बैँकबीच त्रिपक्षीय समझदारी भएको छ ।
काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत भक्तपुर उपमहानगरपालिका, भिमसेनस्थान–७ स्थित सिद्धि स्मृति प्रतिष्ठानलाई १२ हजार थान बहिरङ्ग दर्ता किताब उपलब्ध गराएको छ ।
काठमाडौं । मिडियाका लगानीकर्ताहरूको संस्था नेपाल मिडिया सोसाइटी र रेडियो ब्रोडकास्टर्स फोरम नेपाल तथा नेपाल विज्ञापन संघले मिडियामा मदिराको विज्ञापन छाप्न पाउनुपर्ने तर्क राखेको छ ।
काठमाडौं । एनएमबी बैंकले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रहि खाता खोली कारोबार गर्न सकिने योजना ल्याएको छ । एनएमबि बैंक नेपाली बैंकिङ जगतमै शुरुदेखि अन्त्यसम्मको पूर्ण डिजीटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक हो ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल आयल निगमबीच तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा आईतबार सम्झौता भएको छ ।