आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
बीमा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न |
काठमाडौं । बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मूल्याङ्कनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाको लागि यस कम्पनीको लागि तोकिएका जिल्लाहरुः सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाका सहभागिहरुलाई एकै स्थानमा समावेश गरि सोलुखुम्बु जिल्लाको पत्त




