काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो आठौँ एक्स्टेन्सन काउण्टर जनकपुर उपमहानगरपालिकास्थित धनुषा जिल्ला अदालतमा स्थापना गरेको छ ।
काठमाडौं । नेपालमा नेसनल पेमेन्ट स्वीच सञ्चालनको कार्यान्वयन आरम्भ भएको छ । नेपाल राष्ट्र बैंकले हालै नेसनल पेमेन्ट स्वीच सञ्चालनको जिम्मेवारी नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)लाई दिएसँगै यसको प्रारम्भिक शुरुवात भएको हो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्ड मंसिर ३ गते बैंकलाई शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले १५.५० % लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । बैंकले आफनो २७औं बार्षिक साधारणसभाले साे लाभांश वितरण गर्ने निर्णय गरेकाे हाे।
काठमाडौं । आफ्ना ग्राहकहरुलाई समयअनुकूल सेवा प्रदान गर्दै आईरहेको यस नबिल बैंकले बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई मध्यनजर गरी व्यक्तिगत बचत खाता अन्तर्गत Nabil Premium Remittance Savings Account संचालन ल्याएको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले संखुवासभाको खाँदबारीमा शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८७ पुगेको छ ।
काठमाडौं । आज (मंसिर ३) देखि काठमाडौंको हयात रिजेन्सी होटलमा शुरू १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगितामा नबिल बैंक आधिकारिक बैंकिङ पार्टनर तोकिएको छ । नेपाल हस्तकला महासंघले आयोजना गरेको मेला तथा प्रतियोगिता आइतबारसम्म जारी रहनेछ ।