काठमाडौं। सामसङ मोबाइलले नोभेम्बर १ देखि ३० तारिखसम्म संचालन गरेको एक उपहार योजनाको तेस्रो लक्की ड्रका बिजेताहरु घोषणा गरेको छ। सामसङले तेस्रोपटकको लक्की ड्रका उपहार बिजेताहरु बुधबार सार्वजनिक गरेको हो।
वीरगंज। भाटभटेनी डिपार्टमेन्टल स्टोरको शाखा वीरगंजमा पनि विस्तार हुँदैछ । वीरगंजमा बन्ने डिपार्टमेन्टल स्टोर मीनबहादुर गुरुङ सञ्चालक रहेको भाटभटेनीको १९ औं शाखाको रुपमा निर्माण कार्य शुरु भएको हो।
काठमाडौं । अटो पत्रकार संघ (जाम)को नवनिर्वाचित कार्यसमितिलाई आटोमोबाइलस् एसोसियसन अफ नेपाल (नाडा)ले स्वागत गरेको छ । नाडाले नयाँ कार्यसमितिलाई स्वागत गर्दै अन्तरक्रिया तथा स्वागत कार्यक्रम शुक्रबार गरेकाे छ ।
काठमाडौं । नेपाल बैंक लिमिटेडले पुस २ गते ६२औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर ९ गतेको सञ्चालक समितिको बैठक बैंकको प्र्रधान कार्र्यालय, धर्मपथ, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य वृद्धि भएको छ । मंसिर १० गते, शुक्रबार सुन तोलामा २०० रूपैयाँले उकालो लागेको छ । लगातार तीन दिनको गिरावटपछि सुनको मूल्य बढेको हो ।
काठमाडौं । गैर आवासीय नेपालीहरू र उनीहरुले खोलेका विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न राष्ट्र बैंकले सहजीकरण गर्ने भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिका पहिलो समिक्षा गर्दै यस्तो बताएको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार जुम मार्फत राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको हो ।
काठमाडौं । नेपाल –युएई विजनेस काउन्सिल गठन भएको छ । बिहिबार काठमाडौं स्थितयुएई दुताबास र सिइयो क्लव ग्लोबलले सेन्टर फर डिप्लोम्याटिक डाइलगको सहकार्यमा सो घोषणा कार्यक्रम आयोजना गरेका हुन्।
काठमाडौं । ग्रेट वाल मोटर्स (जिडब्लुएम) गाडीहरुको नेपालको लागि आधिकारिक बिक्रेता भि.जी. ईम्क्पेक्स प्राइभेट लिमिटेडले आफ्नो दुई एसयूभी हरु – 3rd Gen हवाल एच सिक्स र हवाल जोलायनका साथै पीक–अप पावर को ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आयोजना गरेकाे छ ।